Incident Reports

Unidentified group torched church in Banke

2018-05-05

Lumbini, Banke, Kohalpur

An unidentified group has torched the church in Ramnagar in Kohalpur municipality-10 in Banke district. Carpet, Fan has been damaged in the arson. Police are further investigating the incident. बाँकेको कोहलपुर नगरपालिका–१० स्थित रामनगरमा रहेको चर्चमा गएराति आगलागी भएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, गएराति करीब १ बजे आगलागी भएको हो । आगलागीबाट प्रार्थना गर्ने हलमा भएका कार्पेट, पंखा आदि जलेर नष्ट भएका छन् । घटनाको प्रकृति हेर्दा चर्चमा अज्ञात समूहले आगजनी गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Christian Religious Organization
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments