Incident Reports

Two motorbike torched in Bhaktapur

2018-05-05

Bagmati, Bhaktapur, Bhaktapur, Ward 10

An unidentified group has torched a parked motorcycle in Kamalabinayak municipality-10 in Bhaktapur. A bike with number plate BA 9 PA 3101 and BA 59 PA 2266 was torched by an unidentified group. Police are further investigating about the case. भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटी चोकमा पार्किङ गरिराखेको दुई मोटरसाइकलमा आज आगलागी भएको छ । हरिप्रसाद दाहालको घरमा तरकारी पसल सञ्चालन गर्दै आएका सर्लाही लालबन्दी नगरपालिका–४ का माधव मैनालीको बा.९प. ३१०१ र सोही स्थानमा रहेको खाजाघरमा काम गर्ने काभ्रे बनेपाका विनोद तामाङको बा.५९प. २२६६ नंको मोटरसाइकलमा आगलागी भएको हो । मोटरसाइकलमा अज्ञात व्यक्तिले आगो लगाइदिएको हुनसक्ने मैनालीले बताए । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 2
National/Online Media

0 Comments