Incident Reports

Two arrested in possession of homemade guns

2018-05-05

Bagmati, Makawanpur, Bakaiya, Ward 11

Police have arrested two persons from Bakaiya Rural Municipality – 11 in possession of two homemade guns and one kilogram marijuana. बकैया गाउँपालिका-११ मोरङगे बस्ने ३० वर्षीय झलकमान न्यासुरलाई प्रहरीले शनिबार भरुवा बन्दुक १ थान र लागूऔषध गाँजा डेढ किलो सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले शनिबार न्यासुरको घर तलासी गर्दा उक्त भरुवा बन्दुक र गाँजा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Other Sources

0 Comments

Related Reports
Related Trend Analysis