Incident Reports

CP Gajurel arrested

2018-05-12

Bagmati, Kathmandu, Kathmandu

Police have arrested CP Gajurel along with 29 others of Nepal Communist Party-Revolutionary after protest against Indian Prime Minister Narendra Modi’s visit to Nepal. Of those arrested, five are women. According to DSP Mohan Thapa, spokesperson of Metropolitan Police, Kathmandu, they were arrested for staging protests against Modi. The party had been organizing a protest program against civic felicitation to the visiting PM. Police said that the arrests were made following orders to arrest anyone who were involved in anti Modi campaign. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, अरुण तेस्रोको शिलान्यास तथा ओली–मोदी गठबन्धनका विरुद्ध शनिबार पूर्वघोषित कार्यक्रमअनुसार जुलुशप्रदर्शनको क्रममाप्रहरीले हस्तक्षेप गरी देशैभर नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलसहित ५४ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्राप्तजानकारी अनुसार विरोध जुलुस तथाप्रदर्शनको क्रममा काठमाडौंको रत्नपार्कबाट पार्टीका स्थायी समिति सदस्यतथा देशभक्त जनगणतान्त्रिक मोर्चाकाअध्यक्ष सपी गजुरेल, पी.वि.एम.द्वयकमलचौधरी तथापवनमानश्रेष्ठ, सिसिएम सुरेश श्रेष्ठ, शारदा महत, रमेश पौडेल, खगेन्द्र छन्त्याल, इन्दिरा अधिकारी, टेकबहादुर विक, शोभाविश्वकर्मा, मनोज बुढाथोकी, भूमि बुढाथोकी, सुरेन्द्र राई, मधु राई, जितबहादुर लामा, सुमित्रान्यौपाने, अर्जुनलालश्रेष्ठ, प्रेम तामाङ, नमस्ते सायमी, कर्ण विसी, मंगलतामाङ, ज्ञानेन्द्र प्रजापति, सरोज मोक्तान, बद्रहरि नेपाल, दीलबहादुर तामाङ, सुरेश तामाङ, फडिन्द्र कार्की, बालकुमार सुनारसहित २९ जनालाई गिरफ्तार गरिएको छ । यसैक्रममा हिजो काठमाडौंको असनमाअवस्थित नेकपा (क्रान्तिकारी) को जिल्लाकार्यालयबाट पार्टीका केन्द्रिय समिति सदस्यद्वयअमिर महर्जन तथा हरिकृष्ण गजुरेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्यगोर्की श्रेष्ठका साथै अरुण तेस्रो शिलान्यासका विरुद्ध अनसनरत अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सचिवतथा काठमाडौंका संयोजक महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, संघर्ष दाहाल सहित ९ जना नेताकार्यकर्ताहरुलाई पनि गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ । त्यसैगरी बुटवलमा आज विरोध प्रदर्शनको क्रममा पार्टी पिविएमतथा देजमो ५ नं. प्रदेश संयोजक केवी गुरुङ, प्रेम रिमाल र समाचार संकलनको लागिगएकापत्रकार रवि पाण्डेलाई गिरफ्तार गरेको छ । पत्रकार भएको परिचय देखाउँदा देखाउँदै पनि लछार पछार पारेर गिरफ्तार गरेको पत्रकार पाण्डेले बताए । उता नेपालगञ्जमापनिविरोध जुलुस र प्रदर्शनको क्रममाबाँकेका पार्टी सेक्रेटरी अर्जुन, भूकम्प, विराट, विशालशाही र कैलालीमा देजमोका७ नं. प्रदेश संयोजक रामबहादुर केसी, टंक कोइराला र केशव साउदललाई पनिविरोध प्रदर्शनको क्रममागिरफ्तार गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 29
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments