Incident Reports

Unidentified group set ablaze parked bus in Birgunj

2018-05-13

Madhes, Parsa, Birgunj

An unidentified group has torched a bus bearing registration Ga 1 Kha 3147 in Birgunj Municipality on Sunday. According to District Police Office, Parsa, the group has set fire to the bus parked along the bus station in Birgunj bypass roadway. Although the Netra Bikram Chand led Communist Party had announced a general strike on Sunday, the impact has been minimum, said Deputy Superintendent of Police and DPO, Parsa Spokesperson Rajan Limbu. However, the vehicle which was torched had only two months left on insurance maturity and the event might been executed to claim insurance amount, hence the investigation has turned on that direction, said DSP Limbu. नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दमा यात्रुबाहक बसमा आगजनी गरेको छ । सो पार्टीका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् । आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो । शनिबार विज्ञप्ति जारी गर्दै नेकपाले मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि गरिएको कुठराघातको प्रतिरोध गर्न अनिवार्य रहेकाले वैशाख ३० गतेका लागि नेपाल बन्दको घोषणा गरेको जनाएको छ । विहानमात्रै सो पार्टीका कार्यकर्ताले धादिङमा भारतीय नम्बर प्लेटको गाडी जलाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Bara

0 Comments