Incident Reports

Complaint lodged against trafficking

2018-05-10

Bagmati, Chitawan, Ratnanagar, Ward 10

The victim’s party of 19 years old girl lodged complaint at District Police Office on May 10 against 40 years old Saroj Lamsal of Ratna Nagar Municipality-10, 44 years old Surya Lamsal, 27years old Saru Lamsal, 60 years old Ganga Lamsal and 32 years old Apsara Lamsal on charge of trafficking her in Brindaban of India. DSP Prabhu Prasad Shah of District Police Office said that the complaint has been lodged against them under women trafficking. Police have arrested all accused except Apsara according to the police and the investigation on the incident is undergoing. १९ वर्षीया युवतीलाई भारतको वृन्दावनमा लगेर बेचेको भन्दै रत्ननगर नपा-१० का ४० वर्षीय सरोज लम्साल, ४४ वर्षीय सूर्य लम्साल, २७ वर्षीय सरु लम्साल, ६० वर्षीया गङ्गा लम्साल र ३२ वर्षीया अप्सरा लम्सालविरुद्ध पीडित पक्षले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित युवतीलाई बेचेको आरोपमा उनीहरू विरुद्ध उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । मानव बेचबिखन घटनाका आरोपित अप्सराबाहेक अन्य आरोपितहरूलाई वैशाख २७ गते नै गिरफ्तार गरी घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

0 Comments