Incident Reports

IED detonated targeting Suryodaya Yatayat bus in Jhapa

2018-05-13

Province 1, Jhapa, Mechinagar, Ward 8

Another early morning attack allegedly perpetrated by the CPN workers, explosives were hurled at two parked buses belonging to Suryodaya Yatayat at a garage in Mechinagar, Jhapa. DSP Jitendra Kumar Basnet of Damak police station said CPN worker Smriti Rijal was arrested in connection to the case. He added that an improvised explosive device (IED) planted at Damak Buspark was successfully defused. झापाको मेचीनगर–७ स्थित प्रनिक पेट्रोल पम्प नजिकै बम विष्फोट भएको छ । ग्यारेजमा पार्किङ गरी राखेको सुर्योदय यातायातको बसलाई लक्षित गरी बम विष्फोट भएको हो । आइतबार बिहान मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको यात्रुवाहक बसलाई लक्षित गरी अज्ञात समूहले बम विष्फोट गराएको थियो । विस्फोटमा संलग्न भएको आरोपमा विप्लव समूहका एक जना कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यसैबीच, धनकुटा–९, रुद्रबारीमा सवारी स्कर्टिङमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको ना १ झ १३३४ नम्बरको मोबाइल गाडीमा ढुङ्गा प्रहार भएको छ। कोशी राजमार्ग अन्तरत धरान– धनकुटा सडकखण्डमा चल्ने सवारी साधनहरुलाई स्कर्टिङ गरी लैजाने क्रमममा माथिबाट अज्ञात समूहले ढुंगा हानेको हो । ढुङाले लागेर प्रहरीको भ्यानमा अगाडी पट्टी सामान्य क्षति पुगेको छ । थप अनुसन्धान भइरहेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Secondary Form Strike/Bandh
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 2
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa

0 Comments