Incident Reports

Unidentified group blazes Ncell towers

2018-05-12

An unidentified group of people have set fire in the Ncell tower situated at Ji Gaun in Baijnath Rural Municipality and Manakamana Chowk at Khajura Rural Municipality on the night of May 12 quoting District Police Office of Banke. According to SP Tek Bahadur Tamang of District Police Office, the fire has destroyed generators in both towers. The fire was controlled by locals and police. In the incident police have confiscated one motorbike with registration number Bhe2P438 and a bi-cycle , 300 meters away from the incident site. No one has taken the responsibility of the incident yet however police have arrested NCP member Sakul, Banke-Baridya In charge Lokesh and central member Ayush for the investigation for the possible involvement in the incident. खजुरा गाउँपालिकास्थित मनकामना चोक र बैजनाथ गाउँपालिका जि गाउँमा रहेको एनसेलको टावरमा वैशाख २९ गते राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटर पूर्ण रूपमा क्षति भएका छन् । अज्ञात समूहले आगजनी गरेपछि तत्काल स्थानीयबासीको सहयोगमा प्रहरीले आगो नियन्त्रण गरेको थियो । घटनास्थलबाट करिब ३ सय मिटरको दुरीमा रहेको बैजनाथ गाउँपालिका-६ बाट प्रहरीले भे २ प ६३८ नम्बरको मोटरसाइकल र एक थान साइकल बरामद गरेको जनाएको छ । घटनाको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सकुल, बाँके-बर्दिया इञ्चार्ज लोकेश र केन्द्रीय सदस्य आयुषलाई बर्दिया जाने क्रममा गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments