Incident Reports

Bomb defused in Pasanglamhu Marg

2018-05-14

On May 13, Nepal Army identified a pressure bomb found in Pasanglamhu Marg's Bidur-Betrawati Kalikasthan diversion. CPN-Biplab had announced Nepal bandh that day. Police are investigating further about the plantation of the fake bomb. नेत्रविक्रम चन्द (विप्लव) नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका क्रममा आइतबार पासाङल्हामु मार्गको विदुर–बेत्रावती–कालिकास्थान सडकखण्डमा प्रेशर कुकर बम निष्कृय पारेको छ। उत्तरगया गाउँपालिका वेत्रावति जिरोकिलोमा प्रेसर कुकर बम भेटिएपछि सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको हो। बमका कारण दिनभर सवारी आवागमन समेत प्रभावित भएको थियो। नुवाकोटको विदुरवाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सो बम निष्कृय पारेको नेपाली सेनाको श्रीनाथ गणका गणपति प्रमुख सेनानी अन्जन रुपाखेतिले जानकारी दिए। उनका अनुसार सडक नजिकै रहेको सो बम नक्कली हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक शरतकुमार थापाक्षेत्रीले बताए। उनका अनुसार रसुवामा बन्दको कुनै प्रभाव परेको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments