Incident Reports

Hetauda Sandesh: A man arrested with gun

2018-05-11

Bagmati, Makawanpur, Bakaiya, Ward 7

45-year-old Lal Bahadur Kami has been arrested from Bakaiya-7, Jambukhola, with an illegal weapon. Police arrested him on the basis of information which said that he manufactures illegal weapons in his home. Police will investigate further about the case. 3 forceps, 1 set of saw, iron pipe to make homemade a gun, 35 sharp weapons, hacksaw blade, 3 axle, 4 iron nails and a set of gun-shaped wood. प्रहरी चौकी हात्तीसुड़ेबाट खटिएको प्रहरीले बकैया-७, मामद्मार जम्बुखोला बस्ने बर्ष ४५ का लालबहादुर कामीको घरबाट अवैध भरुवा बन्दुक बरामद गरेको छ। उनले विभिन्न किसिमका बन्दुक र कटुवा बनाउदै गरेको सूचनाका आधारमा घर चेक गर्दा भरुवा बन्दुक बनाउंदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथ्बाट विभिन्न उपकरण तथा फलामका टुक्रा नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिम कारवाही भैरहेको छ। फलामको सनासो ३ थान, हात आरो १ थान, भरुवा बन्दुकको नाल बनाउन प्रयोग गर्ने फलामको पाइप ५ थान, रेती ३५ थान, हठौडी ४ थान, हेसको ब्लेड १ थान, काठमा प्वाल पार्ने बर्मा ३ थान, फलामको छिनो ४ थान र बन्दुक आकारको काठ १ थान बरामद भएको छ।
Local Newspaper - Makwanpur

0 Comments

Related Reports
Related Trend Analysis