Police have identified a homemade gun by the side of Kamal river's Kaasghari in Chulachuli Rural Municipality-1.
Police is investigating further about the case.
चुलाचुली गाउँपालिका-१ स्थित कमल खोलाको काँसघारीमा एकनाले भरुवा बन्दुक मंगलबार बेवारिसे अवस्थामा प्रहरीले फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।