Incident Reports

Sky news: A woman found dead in Kakre Bihar

2018-05-12

Karnali, Surkhet, Birendranagar, Ward 10

A woman's dead body was found in Kakre Bikhar forest, Birendranagar-10, Surkhet on May 12. Locals informed the police as soon as they found the body. Police have already sent the body to Madhyapaschimanchal Hospital for postmortem. Later, it was found that she was 40-year-old Sheela Jaisi, wife of Bhim Prasad Jaisi, a resident of Bhagwatimaai Rural Municipality-5, Dailekh. Police are investigating further about the case. ऐतिहासिक घरोहर काक्रेबिहारको जंगलमा महिलाको लास फेला परेको छ। वीरेन्द्रनगर-१०, नयाँगाउँ तर्फको काक्रेबिहार जंगलमा शनिबार स्थानीय बासिन्दाले पहिचान नखुलेको महिलाको लास देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसंधान प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि लासलाई मध्यपस्चिमांचल क्षेत्रीय अस्पताल कालागाउँ पठाएको बताएको छ। उक्त बेवारिसे भनिएको महिलाको लास खोजी गर्दै जाँदा दैलेख भगवतीमाई गाउँपालिका-५, स्थायी घर भै हाल वीरेन्द्रनगर-९ स्थित हिरालाल शर्माको घरमा डेरा गरी बस्ने भीमप्रसाद जैसीको श्रीमती शीला जैसी रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार मृतक महिला अन्दाजी ४० बर्षको रहेकी छन्। थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Local Newspaper - Surkhet

0 Comments