Incident Reports

Firing in Manigram, one injured

2018-05-16

Lumbini, Rupandehi, Tillotama

An unidentified gang on Wednesday evening opened fire on a man at Manigram in Rupandehi district. Worker Ramkesh Dhawal of Marchabar was critically injured in the firing. He has received a bullet in his backbone. Injured Dhawal was rushed to Bhairahawa Medical College for treatment after preliminary treatment at Crimson Hospital based in Manigram. According to DSP Dilli Narayan Pandey, two motorcycle-borne men opened fire on Dhawan and fled the scene. The incident took place around 8 pm yesterday. The motorcycle had an Indian No. plate. Police said they have started a search operation to nab the culprits. रुपन्देहीको मणिग्राममा घर निमार्ण गर्ने एक मजदुर माथि गोली प्रहार भएको छ। अज्ञात समूहको गोली प्रहारबाट मर्चवारका रामकेश धवल सक्त घाइते भएका छन्। उनको ढाडमा गोली लागेको छ। गम्भीर घाइते भएका धवललाई मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज लगिएको छ। तिलोत्तमा नगरपालिका ५ स्थित शान्ति नमुना मावि नजिकैको निर्माणाधिन घरमा साढे सात बजे पछिको समयमा गोली चलेको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहकिा डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले धवललाई गोली हानेका थिए। दिनभर मजदुरी गरेका धवल साथीसंग निर्माणाधिन घरको एउटा कुनामा रोटी पकाइरहेका थिए। प्रहरीले धवलको घर मर्चवार सीमा क्षेत्र नजिक रहेको र गोली प्रहार गर्ने व्यक्ति भारतीय भएकाले कुनै रिसिबीका कारण गोली हानेको हुनसक्ने आशंका गरेको छ। मणिग्राम तथा सीमा क्षेत्रमा अहिले प्रहरी परिचालन गरी अपराधीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments