Incident Reports

Udghosh: Two arrested with gun

2018-04-21

Province 1, Bhojpur, Bhojpur, Ward 7

Police arrested 2 people with a gun from Charbhanjyang in Bhojpur-7. A team from the District Police Office, Bhojpur arrested 51-year-old Chandra Kumar Rai of Ram Prasad Rai rural municipal-7 and 38-year-old Dhan Kumar Rai of Bhojpur-11 riding on a motorcycle. The duo was held in custody for investigation. भोजपुर नगरपालिका-७ स्थित चारभन्ज्यांग चोकबाट प्रहरीले भरुवा बन्दुक सहित दुइ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले शनिबार को २४ प ७९४९ नम्बरको मोटरसाइकलमा सवार राम प्रसाद राई गाउँपालिका-७ का ५१ वर्षीय चन्द्रकुमार राई र भोजपुर नगरपालिका-११ का ३८ वर्षीय धनकुमार राईलाई एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो।बरामद बन्दुकसहित दुवैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।
Local Newspaper - Morang

0 Comments

Related Reports
Related Trend Analysis