Incident Reports

Pahura Tharu: 3 Poachers arrested with home made gun

2018-04-15

Lumbini, Bardiya, Barbardiya

3 poachers were arrested with a homemade gun and other weapons from buffer zone of Bardiya National Park. The team of the National park with Nepal Army had arrested Meghraj Pariyar, Janak Ram Tharu and Kunnu Ram Tharu from Kalwari area of Barabardiya municipality-9, Bardiya. The team of National Park seized a homemade gun with 11 round bullets, gunpowder add Khururi from poachers. बर्दिया राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रको कलवरी फाँटबाट हतियार सहित तीन सिकारी पक्राउ परेका छन् । किल्लाको बारबर्दिया-९ स्थित फाँटमा सिकार खेल्ने क्रममा नेपाली सेनाले हतियार सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-९ का मेघराज परियार, जनकराम थारु र कुन्नु राम थारु रहेको निकुन्जना प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए । पक्राउ परेका सिकारीको साथबाट निकुन्जको टोलीले एक थान भरुवा बन्दुक सहित ११ ठ गोली, बारुद र खुकुरी बरामद गरेको हो ।
Local Newspaper - Kailali

0 Comments

Related Reports
Related Trend Analysis