Incident Reports

Unidentified group detonates explosive in brick kiln

2018-05-21

Bagmati, Dhading, Dhunibesi, Ward 3

An unidentified group of people have detonated a bomb in Jeevanpur Brick klin at Dhunibesi Municipality-3 in the morning of May 21. The explosion has destroyed klin, generator, tractor worthing Rs 6,00,000 according to Area Police Office of Khanikhola. Inspector Jeevan Niraula said that the search for the accused is going on. It has been suspected that Nepal Communist Party led by Biplov is responsible behind the incident as the cadres of the party had demanded donation six months ago and it was denied. The bomb was detonated when none of the employees were working. धुनीबेसी नपा-३ जिवनपुरमा सञ्चालित जीवनपुर इँटा उद्योगमा अज्ञात समूहले जेठ ७ गते बिहान कोही नभएको मौकामा अज्ञात समूहले इँटा भट्टामा सकेट बम विष्फोट गराएको पीडित पक्षले जनाएको छ । बम विष्फोटका कारण इँटा भट्टाको चिम्नी, जेनेरेटर, ट्याक्टरलगायतका सामग्रीमा गरी ६ लाख रुपियाँ बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर जीवन निरौलाले बताए । घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विष्फोट गराउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । ६ महिनाअघि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्दा मागेको र चन्दा नदिएकाले उक्त विष्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ । ६ महिनाअघि उक्त पार्टीका कार्यकर्ताले चन्दा मागेपछि इँटा भट्टाका सञ्चालक पुरुषेत्तम महर्जनले प्रहरीमा खबर गरेका थिए । ६ सय मजदुरले काम गर्ने उक्त भट्टामा मजदुरहरू नभएको मौकामा विष्फोट गराएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC , Local Newspaper - Bara

0 Comments