Incident Reports

Bomb explosion at former Maoist leader's industrial premises

2018-05-27

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 4

An unidentified group of people have detonated bomb at Devswami Furniture industry at Bhimdutta Municipality-4 belonging to former maoist leader Kailash Sunar. The explosion had damaged the wall of the building. The victim said that the bomb was a cooker bomb detonated by the unidentified group 3am in the morning. The search for the people behind the incident is going on according to DSP Gyan Bahadur Sethi of DPO. कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारस्थित सब्जीमण्डी नजिकै रहेको विकास काष्ठ मिलमा अज्ञात समूहले बम विष्फोट गराएको छ । आइतबार बिहान करिब ४ बजेको समयमा उक्त मिलमा प्रेसर कुकर बम विष्फोट गराइएको प्रहरीले जनाएको छ । बम विष्फोटले मिलको केही भाग चर्किएको छ । विष्फोट भएको ठाउँमा दुई फिट गोलाइको प्वाल परेको छ । ठूलो क्षति भने नभएको कञ्चनपुर प्रहरीले जनाएको छ । नगर विकास समितिको जमिन लिजमा लिएर बनाइएको उक्त काष्ठ मिलमा कसले र किन बम विष्फोट गरायो भन्ने खुलेको छैन् । उक्त मिलमा नगर विकास समितिका पूर्व अध्यक्ष गोपाल रसाइलीको स्वामित्व रहेको छ । ‘कम शक्तिशाली भएको बम विष्फोट गराइएको छ’ कञ्चनपुरका एसपी डिल्लीराज विष्टले भने,‘ घटनाकाबारेमा अनुसन्धान भइरहेको छ’ । उनले कुनै व्यक्ति वा समूहले गरेको भन्ने नखुलेको जानकारी दिए । मिल सञ्चालक गोपाल रसाइलीले कसैसँग कुनै रिसिईबी नरहेको र कसले किन गराएको थाहा नभएको बताए । रसाइली नेकपाका नेता हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC , Local Newspaper - Kailali , Local Newspaper - Kanchanpur , Local Newspaper - Chitwan

0 Comments