Incident Reports

Woman thrashes hubby with daughter's help

2018-05-25

Province 1, Panchthar, Phidim, Ward 11

A woman thrashed her husband black and blue after he sold a the goat which had been kept for Dashain festival, at Phidim municipality in Panchathar last night. Junta Budhathoki and her daughter Chandra Kala and Babita beat up Nar-Bahadur,53. The trio also threw hot chilli powder into his eyes. Police took the trio under control today. Further investigation into the incident is underway, said police. Victim Nar Bahadur said his wife and daughter tied him with a rope and threw chili powder in his eyes and beat him black and blue. They threw me into a gorge after beatimg me," he informed. Police said locals had informed police after they heard the man screaming from the gorge. सामान्यत पुरुषले महिलामाथि घरेलु हिंसा गरेको उजुरी बढी पर्ने गर्छन्। पछिल्ला दिनमा श्रीमतीबाट हिंसा भएको घटनाहरु पनि सार्वजनिक हुन थालेका छन्। जिल्लाको फिदिम नगरपालिका–११ का ५३ बर्षिय नरबहादुर बुढाथोकी घरेलु हिंसाको शिकार बनेका छन्। आँखामा खोर्सानीको धुलो लगाएर श्रीमती र छोरीहरुले कुटपिट गरेको उनले बताएका छन्। आँखामा खुसार्नीको धुलो लगाएर बाधेर कुटपिट गरेको खुल्न आएको छ। निर्घात कुटपिटमा परेपछि उनलाई पाँचथर जिल्ला अस्पतालमा गाँउलेहरुले ल्याएका थिए। कुटपिट गरेपछि खोल्सामा लगेर फालेको बुढाथोकिको भनाई छ। खुर्सानीको धुलोले आँखामा असर पुगेको छ। टाउको र दाँया हातमा चार टाँका लगाइएको छ भने शरिरभरी निल डाम रहेको छ। कुटपिट गरेको भन्दै प्रहरीले ४८ बर्षिय श्रीमती कुन्ता बुढाथोकि र २३ बर्षिय छोरी बविता कार्कीलाई प्रक्राउ गरी केहि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ। सानो नानी भएका अर्की एक छोरीलाई भने प्रहरीले छाडीदिएको छ। श्रीमान–श्रीमतीबिच लामो समयमले देखि बादविवाद हुने गरेको स्थानीयहरुको भनाई रहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Panchthar

0 Comments