Incident Reports

Man arrested in possession of home-made gun

2018-05-27

Bagmati, Makawanpur, Bakaiya, Ward 1

Police on Sunday arrested 52-year-old Akkal Bahadur Ghalan of Bakaiya rural municipality-1 Dhiyal Baghchaur and his son Tek Bahadur Ghalan, 17yrs, on the charge of carrying illegal home-made gun. Police are further investigating on the incident. बकैया गाउँपालिका-१ धियाल बाघचौरस्थित जंगलबाट सोही स्थान बस्ने ५२ वर्षीय अक्कलबहादुर घलान र उनकै छोरा १७ वर्षीय टेकबहादुर घलानलाई १ थान भरूवा बन्दुक सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । उक्त बन्दुक बोकेर हिंडिरहेको अवस्थामा प्रहरी चौकी हात्तीसुडेबाट खटिएको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis