Incident Reports

Unidentified group torches excavator

2018-06-02

Gandaki, Tanahun, Anbukhaireni, Ward 2

An unidentified group torched an excavator bearing plate number Ga 1 Ka 3188 in Anbukhaireni rural municipality-2 on Saturday morning. A patrol of police team found the excavator burning, informed inspector Santosh Roka of Area Police Office Anbukhaireni. अज्ञात समूहले जेठ १९ गते बिहान आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा पार्किङ गरिराखेको ग १ क ३१८८ नम्बरको एक्जाभेटरमा आगो लगाई क्षति पुर्‍याएको छ । पृथ्वि राजमार्गको किनारमा राति पार्किङ गरेको सो एक्जाभेटरमा आगो लागिरहेको अवस्थामा बिहान १ बजे गस्तीमा हिँडेको प्रहरी टोलीले भेट्टाएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्स्पेक्टर सन्तोष रोकाले बताए । आगो कसले र किन लगाएको भन्नेबारेमा केही थाहा नभएको र घटनाको बारेमा अनुसन्धान गरिरहेको इन्स्पेक्टर रोकाले बताए । एसजी रोडा ढुङ्गा कम्पनीले सञ्चालन गरेको उक्त एक्जाभेटर ग्रामीण सडक निर्माणको लागि प्रयोग गरिँदै आएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments