Incident Reports

Gang fight between two groups leads to injury of three people

2018-06-04

Lumbini, Dang, Lamahi

Three people were injured in a gang fight between two parties in Bange of Lamhi municipality. The injured youths are undergoing treatment at Banke Kohalpur Medical college. Ananda Bhandari, Roshan Chaudhary and Dorna Bahadur Tamang of Lamhi municipality-8 were injured in the gang fight said the Yam Bahadur Tamang, head of Satbariya Police Station. Bhuwan Gharti, Jiwan Budha, Priwartan Budha, Anil Singh Thakuri and Gore Thapa are the part of the gangs that attacked the injured youths by the bottle of beers, informed the police. लमही नगरपालिकाको बंगैमा दुई समूहका युवाबीच झडप हुँदा तीनजना घाइते भएका छन् । घाइते युवाहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झडपमा घाइते हुनेहरुमा लमही नगरपालिका-८ का आनन्द भण्डारी, रोशन चौधरी र दोर्णबहादुर तामाङ रहेका सतबरिया प्रहरी चौकीका प्रमुख यामबहादुर बस्नेतले जानकारी दिए । उनले बंगैमा युवाहरुबीच झडपका क्रममा बियरका बोतलले हान्दा तीनजना घाइते भएको बताए । भुवन घर्ती, जीवन बुढा, परिवर्तन बुढा, अनिलसिंह ठकुरी र गोरे थापाको समूहले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ । दुई समूहबीच पुरानो रिसइबीका कारण झगडा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । तर घाइतेहरुले अर्को पक्षले एक्कासी आक्रमण गरेको बताएका छन् । आक्रमण गर्ने युवाहरु फरार भएपछि खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 3
National/Online Media

0 Comments