Incident Reports

Road block demanding the cancellation petroleum price hike

2018-06-03

Nepal Student Association, a sister organization of Nepal Congress, blocked the road because of hike in the price of petrol. On June 3, they blocked the road in Tulsipur-Ghorahi area demanding the cancellation of petrol price. They also blocked the road from 5-6 in the evening. नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको विरोधमा दाङमा चक्का जाम गरेको छ । मुल्य बृद्धि फिर्ता लिन माग गर्दै तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा नेविसंघले आइतवार बेलुका ५ बजेदेखि ६ बजेसम्म एक घन्टा चक्का जाम गर्ने जिल्ला कोषाध्यक्ष अरुण लहरेले जानकारी दिए । चक्का जाम कार्यक्रममा स्थानीय काँग्रेसका नेता कार्यकर्ताको पनि सहभागिता छ । यसैबीच नेविसंघ दाङले सोमवार बेलुका ५ बजेदेखि ६ बजेसम्म तुलसीपुरमा चक्का जाम गर्ने जानकारी दिएको छ । पछिल्लो समय उपभोक्ताको ढाड सेक्नेगरि चर्काे मुल्य बृद्धि गरेको विरोधमा आफुहरु सडकमा उत्रण बाध्य भएको नेविसंघका सह–सचिव जितेन्द्र प्रकाश वलीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Road block
Primary Cause Other economic issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources , National/Online Media

0 Comments