Incident Reports

Home-made gun seized

2018-06-03

Bagmati, Makawanpur, Hetauda, Ward 19

On June 2, police seize one home-made gun from Ram Bahadur GHalan's cowshed at Hetauda-19. Police are further investigating the incident. प्रहरी चौकी लेवटबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार हेटौडा उपमहानगरपालिका–१९ स्थित राम बहादुर घलानको गोठबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis