Incident Reports

Younger brother dies after being beaten by elder brother

2018-06-03

Karnali, Surkhet, Chaukune, Ward 10

Khagendra Raji lost his life after being beaten badly by his elder brother Chakra Bahadur Raji, the resident of Chaukune Rural Municipality-10, who was under the influence of alcohol. He lost his life on June 4. He was in the hospital for 2 days after which he was being taken to Kailali for further treatment. Police arrested his brother immediately after the incident. A dead body has been taken to Tikapur for postmortem. Police are investigating further about the case. सामान्य घरयासी विवादमा एक दाजुले आफ्नै भाइलाई कुट्दा ज्यान गएको छ । चौकुने गाउँपालिका-१० घाटगाँउका चक्रबहादुर राजीले आफ्नै भाइलाई मदिरा पिएर कुट्दा खगेन्द्र राजीको मृत्यु भएको हो । गत सोमबार साँझ अनियन्त्रित रुपमा मदिरा सेवन गरी दाजु भाईबीचमा झगडा हुँदा चक्रले भाई खगेन्द्रलाई मरणासन्न हुनेगरे कुटेका थिए । दाजुको कुटाइबाट गम्भीर घाइते भएका खगेन्द्र राजीको सोमबार मृत्यु भएको हो । दुई दिनसम्म पनि सन्चो नभएपछि उपचार गर्न कैलाली लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठले जानकारी दिए । घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले हत्या गरेको आरोपमा मृतकका दाजुलाई नियन्त्रणमा लिएको छ । मृतकलाई पोस्टमार्टमका लागि टिकापुर लगिएको छ । घाटगाउँबाट सुर्खेत आउन ५ घण्टा लाग्ने र कैलाली जान डेढ घण्टा लाग्ने भएकाले स्थानीय वासिन्दा उपचारको लागि कैलाली जाने गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाको अनुसन्धानका लागि आरोपी चक्रबहादुरलाई जिल्लामा झिकाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Youth Abducted 00
National/Online Media

0 Comments