Incident Reports

Sajhakura: Dead body found, suspect murder

2018-06-04

Lumbini, Rupandehi, Siddharthanagar, Ward 7

22-year-old Satish Sahani was found dead in his home in Siddharthnagar Municipality-8, Raupandehi. His hands and legs were tied with a rope. His mouth was covered with a plastic. He used to stay in his room alone on the top floor and his brother's family used to live on the bottom floor. It is assumed that as the door was locked, the perpetrator fled from the window. Deceased's father is a staff of electricity authority. His dead body has been sent to Bhim Hospital, Bhairawa for postmortem. रुपन्देहीको भैरहवामा एक युवकको हात खुट्टा बाँधेर हत्या गरिएको छ । आइतबार राति खाना खाएर कोठामा सुतेका सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुर का २२ वर्षीय सतिश सहानीको शव सोमबार बिहान हातखुट्टा बाँधिएको अवस्थाको फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए। हात खुट्टा प्लाष्टिकको डोरीले र मुख प्लाष्टिकले बाँधेर साहनीको हत्या गरिएको पाइएको उनले बताए । उनका अनुसार घरको माथिल्लो तल्लामा मृतक साहनीे एक्लै र भुइँतल्लामा उनका दाजुको परिवार बस्ने गरेका थिए। घटनाको प्रकृति हेर्दा मृतक सुत्ने कोठाको भित्रबाट चुकुल लागेको (तारले बन्द गरिएको) कारण ढोका नखोलिएको र अपराधी सहजै खोल्न मिल्ने कोठाको झ्यालबाट कोठामा पसी हत्या गरेर त्यहीँबाट भागेको हुन सक्ने प्रराम्भिक अनुसन्धानमा पाइएको एसपी ज्ञवालीले बताए । मृतकका वुवा विद्युत प्राधिकरणका कर्मचारी हुन् । मृतकको शवलाई पोस्टमार्टमका लागि भैरहवा भीम अस्पतालमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total damaged Buildings 00
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments