Incident Reports

Headline Express: Parent arrested on charge of child marriage

2018-05-12

Madhes, Parsa, Birgunj

Police have arrested 55 years old Satyanarayana Mukhiya on a charge of doing his daughters marriage at the age of 16. Police have arrested Satya Narayan Mukhiya from Birgunj Metropolitan-17, Konhiya Tole. He is trying to marry his daughter to Param Mukhiya of Prasauni, Bara. Speaker of Parsa Police DSP Ranjan Limbu said they were also searching the boy's side who involved in marriage. पर्सा प्रहरीले बालविवाह गराउन लागेको आरोपमा एक अभिभावकलाई पक्राउ गरेको छ । प्रहरीले बिरगंज महानगरपालिका-१७ कोंन्हिया रोल बस्ने ५५ बर्षीय सत्यनारायण मुखियालाई पक्राउ गरेको हो । मुखियाले १६ बर्षीय छोरी गायत्री कुमारीको बिवाह बाराको प्रसौनी गाउँपालिकाको नकटुवा बस्ने परम मुखियासंग गर्न लागेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक रञ्जन लिम्बुले सत्यनारायणलाई बालविवाह उधोगमा मुद्धा दर्ता गर्न लागिएको जानकारी दिए । बालविवाह गरुन खोज्ने केटा पक्षलाई पनि खोजिएको प्रहरीले जनाएको छ ।
Local Newspaper - Bara

0 Comments