Incident Reports

Couple arrested on the charge of beating man to death

2018-06-08

Gandaki, Parbat, Phalebas, Ward 2

Police have arrested 34-year-old Binod Kunwar of Phalebas municipality-2 Thapathana and his wife, 17-year-old Radhika Kunwar on the charge of murder. Binod reportedly beat 35-year-old Gopal Sunar of Phalebas municipality-3 Shankarpokhari on Friday, June 1, in a drunken stupor. Gopal who was seriously injured in the beating died while undergoing treatment at Manipal hospital in Pokhara on Saturday. Gopal's wife Saraswati Sunar, 33yrs, also sustained injury while attempting to defend her husband from the attacker. She is undergoing treatment. Meanwhile, police are further investigating on the incident. फलेवास नगरपालिका ३ शंकरपोखरीका ३५ वर्षीय गोपाल सुनारलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । सुनारको हत्या गरेको आरोपमा फलेवास नगरपालिका–२ थापाठानाका ३४ वर्षीय विनोद कुँवर र उनकी श्रीमती १७ वर्षीय राधिका कुँवरलाई पर्वत प्रहरीले पक्राउ गरेको हो । गएको शुक्रबार दिउँसो विनोद कुँवरले मादक पदार्थ सेवन गरी कुटपिट गरी घाइते बनाएका थिए । श्रीमान्लाई बचाउन खोज्दा गोपाल सुनारकी श्रीमती ३३ वर्षीय सरस्वती सुनारसमेत घाइते भएकी थिइन् । कुटपिटबाट घाइते भएका दुवैलाई मणिपाल अस्पताल पोखरा लगिएको थियो । उपचारकै क्रममा गोपाल सुनारको शनिबार बिहान ज्यान गएको हो । उनकी श्रीमतीको उपचार भैरहेको छ । प्रहरीले दुवै आरोपित दम्पतीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्वतमा बुझाएको र घटना सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments