Incident Reports

Pistol and bullets found

2018-06-10

Bagmati, Kathmandu, Kathmandu, Ward 3

A pistol and 3 bullets were found on the premise of Teaching Hospital, Maharajgunj, on June 10. The weapons were found in a plastic back inside a locker at BLOCK C building of the hospital. काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित त्रि.बि.बि.शिक्षण अस्पतालको परिसरभित्र रहेको ब्लक सि स्थित रेडियोलोजी बिभागको एक्सरे गर्ने कोठामा रहेको दराजको ८१ नम्बर लकरबाट १ थान कटुवा पेस्तोल र ३ राउण्ड गोली फेला पारी प्रहरीले आइतबार बरामद गरेको छ । उक्त लकर बन्द रहेकोमा खोली हेर्दा कालो रंगको प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी प्रहरीले बरामद गरेको हो । यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis