Incident Reports

Kailali Daily: Human trafficker arrested

2018-05-04

A human trafficker was arrested from Gadddachauki of Kanchanpur while taking two children with him toward India. Kanchanpur police have arrested 48 years old Shiva Prasad Gautam of Bagmati Rural Municipality, Lalitpur. Gautam was taking 13 and 14 years old child with him toward India saying he will join them computer institute and teach them to make MO MO. Police said they have filed the case in human trafficking against Gautam. दुई बालकलाई बिभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजादै गरेको अवस्थामा प्रहरीले कन्चनपुरको गड्डाचौकीबाट मानब बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका-११ का ४८ बर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ । अभियुक्त गौतम विरुद्ध मानब बेचबिखन मुद्धामा कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कन्चनपुर्ले जनाएको छ । गौतमले १३ र १४ बर्षका दुई बालकलाई ममा बनाउने काम र कम्प्युटर सिकाइदिने प्रलोभन देखाएर लैजान लागेको प्रहरीले जनाएको छ ।
Local Newspaper - Kailali

0 Comments