Incident Reports

Rural municipality chairman manhandled

2018-06-11

Gandaki, Nawalparasi West, Binayee Tribeni

Cadres of Nepal Communist Party (NCP) led by Netra Bikram Chand (Biplav) have manhandled and smeared black soot to the rural municipality chairman Ramprasadh Pandey at Susta Rural Municipality. They have accused the victim of for not giving resignation even after the letter was distributed to all the local authorities by the parties. नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई दुर्व्यवहार गरेका छन् । सोमबार विहान कार्यालय समयमा चार जनाको समूहमा पुगेका विप्लव कार्यकर्ताले अध्यक्ष पाण्डेलाई कालो मोसो लगाएर दुर्व्यवहार गरेका हुन् । कामको बहाना बनाएर पुगेका उनीहरुले अध्यक्ष पाण्डेलाई कालो मोसो दलेका थिए । नेकपाको जनपरिषद्ले सबै स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्न पत्रचार गरेपनि राजिनामा नगरेकाले कारबाही गर्न सुरु गरिएको जनाएको छ । तीन महिनाअघि नेकपाको जनपरिषद्को नामबाट नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई पत्र पठाएर राजीनामा गर्न भनेको थियो । अध्यक्ष पाण्डेले स्थानीय तहमा चर्को कर लगाएको, कमिशन लिएर प्राकृतिक स्रोत साधनको दोहन गर्न लगाएको, आफैले विद्यालय चलाएको आरोप लगाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments