Incident Reports

School torched in Pyuthan

2018-06-12

Lumbini, Pyuthan, Naubahini, Ward 8

An unidentified group has torched the school in Naubahini rural municipality-8 in Pyuthan. Locals said that the student union affiliated to Chand has padlocked the school a few days ago against the price increment, therefore they might have arson the school. Most of the school furniture has been destroyed in the arson. नाैबहिनि गाउपालिका ८ प्युठान बाेर्डिङ स्कुलमा अागजनि हुदा शैक्षिक सामाग्रि सहित अफिसियल सामाग्री जलेर नष्ट भएको छ । नेशनल एकेडेमी इङलिस बाेर्डिङ स्कुलमा अागजनी भएको हाे । केहि दिन अगाडि नेत्र बिक्रम चन्न नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले चर्काे शुल्क असुली गरेकाे भन्दैे तालाबन्दी गरेकाे थियाे । उसैले अागजनी गरेकाे स्थानीय बताउछन् । "बेला बेलामा धम्की दिइरहनु भयाे हामी बैधानिक हुदा हुदै पनि ब्यक्तिगत रिसले अागाे लगाउनु भएको छ ।" भण्डारीले भने । नेपाल प्रहरीले ताला ताेडेर पठाउन सुरू गरेकाे बाेर्डिङमा गए राति अागजनि गराएको वाेर्डिङ सञ्चालक श्रीराम भण्डारीले जानकारि दिए । अागजनिबाट २लाख ५० हजार भन्दा बढीकाे क्षति भएको अनुमान छ । सिलिन्डर, डेस्क, टेवल, भाडाकुडा, दराज, शैक्षिक सामाग्री जलेर नष्ट भएका छन् । राती देखि लगाइएको अागाे मंगलबार विहान मात्रै निभाइएकाे हाे । कक्षा २ सम्म पढाइ हुने बाेर्डिङमा ६९ जना बिद्यार्थीले अध्ययन गर्दछन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Other Sources

0 Comments