Incident Reports

Bomb planted targeting Oli

2018-06-13

Province 1, Jhapa, Damak

A bomb was planted on the roof of Romnath Oli's car, head of Damak Municipality. He has been living in Prime Minister KP Sharma Oli's Damak based house. A suspicious object inside a box was found in the municipality's car while returning home from the office on Wednesday. According to Oli's wife, someone planted a suspicious object at 6 pm at a corner while returning home. दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार गरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्। बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको गाडीको छतमा कार्टुन जस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । प्रमुख ओलीकी पत्नी लिलाका अनुसार, कार्यालयबाट बेलुका ६ बजे घरतर्फ आउने क्रममा मोडमा कसैले शंकास्पद वस्तु राखेका थिए । गाडीमा एक्कासी अनौठो आवाज आएको थियो, ओलीले भनिन्, तर अरु केही भएको ठान्यौ, घरमा आएर हेर्दा कार्टुन भित्र प्याक गरेको अवस्थामा बम फेला पर्यो। फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई बिहिवार बिहान नेपाली सेनाका सुरक्षाकर्मीले डिस्पोज गरेका थिए । यस अघि पनि ओली निबासमा बम बिष्फोट गराइएको थियो । दमकमा झन्डै एक महिना अघि दमक ७ का वार्ड अध्यक्ष भिम पौडेलको घरमा समेत बिष्फोटन गराइएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Jhapa

0 Comments