Incident Reports

Man found dead

2018-06-13

Madhes, Saptari, Rajbiraj

A man was found dead in Maleth of Rajbiraj municipality, Saptari on Tuesday night. The deceased has been identified as Dipendra Mandal,26 of Hanumannagar. There were several bruises all over the body. Locals had informed the police after they saw the body lying on the road, a kilometer away from his in-laws' house. Kin of the deceases accused his in-laws of beating him to death. Saptari police said they had arrested his father in law Ram Dayal, his 25-year-old son Jaa Praksh and daughter Anjana on the basis of complained filed by Mandals' kin. The body has been kept at RAjbiraj-based Gajendra Narayan Sagarmatha Zonal hospital for post-mortem, said police. ससुराली आएका एक युवकको हत्या आरोपमा सप्तरी प्रहरीले श्रीमती, ससुरा र जेठानलाई पक्राउ गरेको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ घर भइ राजविराज ५ मा डेरा गरी बस्ने ३० वर्षीय दिपेन्द्र मण्डलको हत्यामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि तीनजना पक्राउ परेको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिए। पक्राउ पर्नेमा मृतककी श्रीमती राजविराज ९ मलेठ बस्ने २२ वर्षीया अन्जना साह, ससुरा ४५ वर्षीय रामदयाल साह र जेठान २५ वर्षीय जयप्रकाश साह रहेका छन्। अन्जना मृतक मण्डलकी कान्छी श्रीमती हुन्। राजविराज ९ मलेठस्थित माइती घरमा बस्दै आएकी अन्जनासँग भेटन पुगेका मण्डलको वादविवादका क्रममा कुटपिटका कारण गएराती मृत्यु भएको एसपी सिंहले जानकारी दिए। मृतक मण्डल राजविराज ५ स्थित गणेश दासको घरमा डेरा गरी बस्थे। अत्यधिक मदिरा सेवन गरेका मण्डलको श्रीमतीसँग विवाद भएको र सोही क्रममा कुटपिटका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी भावेश रिमालले बताए। मृतकको अण्डकोषमा चोट लागेको बताइएको छ। मृतक मण्डलको शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पोस्टर्माटम गरिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments