Incident Reports

Arrested on charge of attempting abduction

2018-06-14

Lumbini, Kapilbastu, Buddhabhumi, Ward 10

Locals of Buddhabhumi Municipality ward-10 have controlled Subash Harijan of Ramgram Municipality-1 Nawalparasi and handed over to police on the mid-night of June 15. He was charged of abducting two years old boy. He was controlled by the locals in the mid-night while he was on the way after abducting 2 years old son of Ram Awatar Pasi. Police was immediately deployed after the information was received according to DSP Narendra Karki of DPO. मध्य रातमा बुद्धभूमि नगरपालिका वडा नं. १० गगनी गाउँमा २ वर्षीय बालक अपरहण गर्न खोजेको भन्दै स्थानीयले एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । यसरी पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्बर १ नवलपरासीका सुवास हरिजन रहेका छन् । स्थानीय राम औतार पासीको २ वर्षीय बालकलाई गाउँबाट जबरजस्ती बोकेर जैजाँदै गर्दा स्थानीयले पक्राउ गरेको बताएका छन् । उनलाई गाउँमै बाँधेर राखी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको खबरबाट जिल्ला प्रहरी कार्यालय तौलिहवा र ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट गएको प्रहरी टोलीले हरिजनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा थुनामा राखेको छ । बालकलाई बली दिन अपहरण गरी लैजान लागिएको गाउलेको आशंका छ । पक्राउ परेका हरिजन उपर थप अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताउनुभयाे । पछिल्लो समय मानव बलि दिने घटनाहरु बढ्न थालेका कारण बालकलाई पनि बलि दिने नियतले अपहरण गरिएको हुनसक्ने गाउँलेले आशंका गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , INSEC

0 Comments