Incident Reports

Two arrested on extortion charge

2018-06-14

Bagmati, Kathmandu, Kathmandu

Police have arrested two people on charge of extortion charge. The arrested are identified as Kamal Gurung,29 and Dev Kumar Thapa,26,. They arrested for taking ransom from the different businessman in Thamel by threatening them with Khukuri and pistol. केही दिन देखि ठमेल, ज्याठा क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने २ जनालाई प्रहरीले १ थान रिबल्वर र १ थान खुकुरी सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे झैटी देउराली घर भई सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङ ज्वालामुखी घर भएका २९ वर्षीय कमल गुरुङ रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार राति ठमेल, ज्याठाको गल्लीमा उनीहरुलाई झोलामा रिबल्वर र खुकुरी सहित हिडिरहेको अaस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Police website , Local Newspaper - Chitwan

0 Comments