Incident Reports

One arrested with pistol

2018-06-13

Province 1, Sankhuwasabha, Silichong, Ward 5

Police have arrested Kedar Rai in possession of carrying illegal weapons. He was arrested with a pistol and its magazine form Silingchowk rural municipality-5 in Sankhuwasabha. सिलिचोङ गाउँपालिका–५ बस्ने ३५ वर्षीय केदार राईलाई प्रहरीले पेस्तोल १ थान, सोको म्याग्जिन २ थान तथा गोली १४ राउण्ड सहित पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मानेभन्ज्याङबाट गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार खाँदबारी नगरपालिका–३ मानेभन्ज्याङ बसपार्कमा राई सवार को. ३१ प ९५४४ नम्बरको मोटरसाइकल चेक गर्दा झोलामा लुकाई राखेको अबस्थामा उक्त पेस्तोल र गोली बरामद भएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis