Incident Reports

6 cadres of Biplov Maoist arrested

2018-05-07

6 cadres of Biplov Maoist were arrested by police form Ilam and Mahottari. Two of the cadres were arrested from Mahottari whereas 4 of them were arrested from Illam. They were arrested on a charge of setting a jeep numbered 1 Ja 8715 on fire. The incident took place on Saturday when the jeep was in Sanbire going towards Panchthar from Jhapa. नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कमुनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले इलाम र महोत्तरीबाट पक्राउ परेका छन्। महोत्तरीबाट २ जना र इलामबाट ४ जना पक्राउ परेका हुन्। इलाममा पक्राउ पर्नेमा इलाम नगरपालिका ३ जैबारीका २५ वर्षीय काजीमान सुनुवार, ३७ वर्षीय चन्द्र थापा, ३२ वर्षीय सभीर भन्ने संजिवकुमार राई र सुर्यदय नगरपालिका-१२ का ३४ वर्षीय, लाक्पा शेर्पा रहेका छन्। शनिबार बिहान मेची राजमार्गको सानविरेमा झापाबाट पांचथर तर्फ गइरहेको १ ज ८७१५ नम्बरको जीपमा आगजनी रहेको घटना संग्लंग रहेको आशंकामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
Local Newspaper - Mahottari

0 Comments

Related Reports
Related Trend Analysis