Police have arrested Dal Bahadur Magar from Dhangadhi municipality-10 in possession of carrying an illegal weapon. He was caught with a homemade gun and its bullets. Police are further investigating the case.
धनगढीमाई नगरपालिका-१० बस्ने ५५ वर्षीय दलबहादुर मगरलाई सोही नगरपालिका-४ जयपुर स्थित आँपको बगैंचाबाट प्रहरीले सोमबार भरुवा बन्दुक १ थान, बारुद, छर्रा र २ वटा भाला सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।