Incident Reports

Unidentified group shoots, injures man

2018-06-17

Province 1, Sunsari, Dewanganj, Ward 7

Chandan Yadav of Dewanaganj rural municipality-7 Rajganjsinuwari was injured in a shooting by an unidentified group of people on Sunday, June 17. According to locals the group of around 5-6 men fired a shot at Yadav on Sunday night. Yadav sustained shrapnel inury on his head in the shooting. Yadav is undergoing treatment at Neuro hospital in Biratnagar. Meanwhile, police are looking for the assailants. देवानगञ्ज गाउँपलिका-७ राजगञ्जसिनुवारीमा असार ३ गते मध्यराति गोली चलेको छ । अज्ञात व्यक्तिहरूको समूहले चलाएको गोली लागी राजगञ्जसिनुवारीका चन्दन यादव घाइते भएका छन् । स्थानीय चन्दन यादवलाई लक्षित गरेर राति गोली चलेको र टाउकोमा गोलीको छर्रा लागेर यादव घाइते भएको स्थानीयहरूले बताएका छन् । गोलीको छर्रा लागेर यादव घाइते भएका र उनको उपचार विराटनरको न्यूरो अस्पतालमा भइरहेको स्थानीय रविन यादवले जानकारी दिए । ५-६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिहरूले चलाएको गोलीले यादवको निधारमा चोट लागेको हो । घटनाको बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले जानकारी दिए । ती अज्ञात व्यक्तिहरूले यादव घरबाट निस्किने बेलामा गोली चलाएको आवाज आएपछि प्रहरीले घेराहाली उनीहरूलाई भगाउन थप एक राउण्ड फायर गरेको अधिकारीले बताए । घाइते यादवको विराटनगरमा उपचार भइरहेको छ भने जिल्ला प्रहरी कार्यालयको टोलीले घटनाको अनुसन्धान थालेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments