Police arrested a 25-year-old man from Godabari Municipality-2 in possession of a homemade gun.
गोदावरी नगरपालिका–२ बनखेत बस्ने २५ वर्षीय तोया नाथलाई एक नाल कटुवा पेस्तोल सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।