Incident Reports

Two injured in gunfire

2018-06-22

Lumbini, Dang, Dangisharan, Ward 1

20-year-old Krishna Bahadur Gharti and 23-year-old Bhim Bahadur Gharti from Dangisharan rural municipality were injured in the gunfire. Police said that they went inside the jungle to search for their animals but got injured in the trapped made by an unidentified group to trap the wild animals. जंगली जनावरलाई थापेको भरुवा बन्दुकको धरापमा परेर दंगीशरण गाउँपालिका–१ बस्ने २० वर्षीय कृष्ण बहादुर घर्ती र २३ वर्षीय भिमबहादुर घर्ती घाइते भएका छन् । सोही ठाउँको भालुखोला स्थित सामुदायिक बनमा शुक्रबार राती आफ्ना हराएका गाई बस्तु खोज्न गएको अवस्थामा अपरिचित व्यक्तिहरुले जंगली जनावरलाई थापेको भरुवा बन्दुकको धरापमा परेर घाइते भएका उनीहरुलाई उपचारको लागी राप्ती अंचल अस्पताल तुल्सीपुरमा पठाइएको छ । घटनास्थलबाट प्रहरीले एकनाले भरुवा बन्दुक १ थान बरामद गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis