Incident Reports

Student injured in beating by principal

2018-06-24

Province 1, Sunsari, Inaruwa

Gautam Pathak,17 of Koshi Rural Municipality-7 studying in standard 10 is injured after he was beaten by the principal. The victim said that he was beaten with a rubber pipe by the principal Om Prakash Yadav of Precious Academy along with other teacher on June 24 over the issue regarding the dispute of the victim with his mates at Inaruwa Municiplaity-4. The victim also said that he was locked in the room and was beaten by OmPrakash Yadav,school van driver Kamal Das,Chandan Yadav and Nanda Kishore Yadav. He sustained several bruises and bleeding ear according to victim’s uncle Shyam Nanda Pathak. After the injury, the victim underwent health checkup at local medical. The victim demanded for the action against the accused. Jaya Krishna Yada सुनसरीको कोशी गाउँपालिका–७, हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन् । पीडित पाठकले आफूलाई कोठामा थुनेर प्रधानाध्यापक सर ओमप्रकाश यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाँठी र रबरको पाइपले कुटपिट गरेको बताए । कुटपिटबाट पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि नै निलडाम रहेको पीडितका ठूलो बुबा श्यामानन्द पाठकले बताए । घाइते पाठकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनले आफूलाई अपांग बनाई दिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै पालोपालो गरी प्रधानाध्यापक ओमप्रकाश र शिक्षकले निर्घात कुटपिट गरेको आरोप लगाए । पीडित पाठकले कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रधानाध्यापक यादवले आवेगमा आएर कुटपिट गरेको स्वीकारे तर अपांग बनाउने गरी नकुटेको दाबी गरे । यादवले सञ्चारकर्मीलाई समाचार लुकाई दिनसमेत आग्रह गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments