Police has arrested CPN-Biplab National Employee Federation's Beureau In charge Rabindra Deula on June 14.
CPN Makwanpur In-charge Bir Bahadur Ghala threatened that if Deula isn't released immediately, CPN's district committee will be compelled to take strict action against the ones involved. Jwala said that one shouldn't be arrested solely because of political ideologies.
विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय कर्मचारी महासंघ नेपालका केन्द्रीय सदस्य एवं नारायणी ब्युरो इन्चार्ज रबिन्द्र देउलालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बिहिबार घरमा सुतिरहेकै अवस्थामा बिहान उठाएर देउलालाई हेटौडाबाट नियन्त्रणमा लिएको हो।
देउलालाई पक्राउ गरेको भन्दै नेकपा मकवानपुर इन्चार्ज बीरबहादुर घलान (ज्वाला) ले प्रहरीले देउलालाइ तुरुन्त रिहा नगरे नेकपा जिल्ला समितिले नयाँ एक्सन लिन बाध्य हुने बताएका छन्। राजनीतिक आस्था राखेकै भरमा कसैलाई पनि गिरफ्तार गर्न नमिल्ने भन्दै ज्वालाले आपत्ति जनाए।