Incident Reports

Decaying corpse found inside a house in Rukum

2018-06-23

Lumbini, Rukum East, Musikot

A corpse was found inside a house in Salle, Rukum on June 23. The corps was reported to be of a woman and was stinking when found. The body is said to be of 46-year-old Aiti Budha and was inside a locked room. According to the police, the corpse had bruises on her head hinting that the woman was murdered. There were sharp weapons in the room as well. Also, gold and valuable jewelry were stolen. Police are investigating into the case. मुसीकोट नगरपालिका-१ सल्लेमा एक महिलाको शव घरभित्रै गन्हाउने अवस्थामा भेटिएको छ । ४६ वर्षीया आइती बुढाको घरमा बाहिरबाट ताला लगाएको अवस्थामा असार १२ गते घरभित्रै शव फेला परेको हो । मृतक बुढाका छोराले ताला फोडेर भित्र जाँदा आमाको शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का इन्स्पेक्टर ऋषिकुमार ढुङ्गानाले बताए । तीन दिनदेखि कोठामा ताला लागेको र आमालाई कतै नदेखेपछि ताला फोडेको मृतकका छोराले प्रहरीलाई बताएका छन् । मृतक रहेको कोठामा बन्चरो र कुटो समेत फेला परेकाले कसैले हत्या नै गरेको हुनसक्ने प्रहरीले जनाएको छ । मृतकको टाउकोमा चोट लागेको र एउटा आँखा समेत बाहिर निस्किएको हुँदा उनको मृत्यु रहस्यमय भएको प्रहरीले जनायो । बुढाको घरभित्र रहेको सुनमाल समेत चोरी भएको बताइएको छ । घटना रहस्यमय देखिएकाले आवश्यक अनुसन्धान भइरहेको इन्सपेक्टर ढुङ्गानाले बताए । शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्लेमा असार १३ गते गरिने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments