Incident Reports

Dainik Pradesh: Manahari local entrepreneur assaulted

2018-06-14

Bagmati, Makawanpur, Hetauda

16-year-old Kiran Praja, a resident of Manahari Rural Municipality-3, was brutally assaulted by locals Krishna Puri and his brother Bishnu. He was first kidnapped and then injured. On June 14, he was taken to the background premise of Shivam Cements in Hetauda Sub-Metropolitan-19. He was attacked with rod and stones. Praja was working under the handicraft entrepreneurs. Injured Praja was immediately taken to the hospital. Puri brothers were previously accused of assaulting 4-5 people. Police are investigating further about the case. मकवानपुरको मनहरी गाउँपालिका-३ भुन्दुंग टाडी बस्ने १६ बर्षीय किरन प्रजालाई स्थानीय कृष्ण पुरी र उनको भाइ बिष्णुले अपहरणपश्चात कुटपिट गरेर घाइते बनाएको आरोप लगाएको छ। प्रजाका आफन्तले दिएको जानकारी अनुसार गत ३१ गते बिहिबार बिहान करिब सात बजेको समयमा हेटौडा उपमहानगरपालिका-१९ बस्तीपुर क्याम्प्डाडाबाट अपहरण गरी हेटौडाको शिवम् सिमेंट्स पछाडी पुर्याएका थिए। शिवम् नजिकै लगेर रड र ढुंगाले हानेर प्रजालाई गम्भीर घाइते बनाएर छाडेको पिडित परिवारको आरोप छ। बस्तीपुरका हस्तकला उद्योगी श्यामसुन्दर सुनार र अशोक सुनारको मा काम गरिरहेको अवस्थामा अपहरण गरेर हटिया पुर्याएर रड र ढुंगाले हानेको भन्ने पिडितबाट कुरा आएको छ। पिडितका आफन्तका अनुसार मार्ने नियतले हटिया पुर्याइएको हो। घाइते अवस्थामा छोडिएका प्रजालाई स्थानीयले अस्पताल पुर्याएको बताइएको छ। पुरी दाजुभाईले यसअघिपनि भुन्द्रुंग क्षेत्रका ४-५ जनालाई हातपात गरिसकेको स्थानीयले आरोप लगाएका छन्। घाइते प्रजाको हेटौडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ। घटनाको बिषयलाई लिएर भुन्द्रुंगवासी जिल्ला प्रहरी कार्यलय मकवानपुरमा आएर पिडकलाइ कारवाही गर्नुपर्ने माग गरेका थिए। यता जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बालबालिकाको झगडा भएको भन्ने बुझिएको प्रतिक्रिया दिदै यस बिषयमा अनुसन्धान भैरहेको बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Abduction
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Local Newspaper - Makwanpur

0 Comments