Incident Reports

Victims of attempted child trafficking rescued

2018-06-26

Lumbini, Kapilbastu, Krishnanagar

Police in coordination with Shanti Rehabilitation House have rescued 16 and 17 years old girls who were attempted to be trafficked in India through the border of Krishnanagar on June 26. Police said that the girls were lured for a better job in India and were being taken via border according to coordinator Bhumi Raj Bhattarai of Shanti re-establishment House, Krishna Nagar. Police have rescued both girls and investigation of the case is undergoing. Area Police Office of Krishna Nagar said that both victims were handed over to the family. १६ वर्षीया एक र १७ वर्षीया एक जना बालिकालाई सीमा नाका कृष्णनगरको बाटो भारतको दिल्लीतर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले शान्ति पुनर्स्थापना गृहको सहकार्यमा असार १२ गते उद्धार गरेको छ । उनीहरूलाई बेचबिखनका लागि भारत बोलाइएको प्रहरीको अनुमान छ । बालिकाहरूलाई दिल्लीका दिपक नाम गरेका व्यक्तिले फेसबुकमा कुराकानी गरी आफू पनि नेपाली भएको भन्दै राम्रो जागिर लगाइ दिन्छु भनी प्रलोभनमा पारेर दिल्ली बोलाएको र युवतीहरू कृष्णनगर हुँदै दिल्ली जाने क्रममा सीमा क्षेत्रबाट उद्धार गरिएको शान्ति पुनर्स्थापना गृह, कृष्णनगरका संयोजक भुमीराज भट्टराईले जानकारी दिए । बालिकाद्वयलाई उद्धार गरी अनुसन्धान गर्दा अभिभावकले समेत खोजी गरिरहेको भेटिएपछि असार १२ गते नै आफन्तलाई खबर गरी जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय, कृष्णनगरले जनाएको छ ।

0 Comments