Incident Reports

Elderly man injured in ward chairman's beating

2018-06-27

Karnali, Jumla, Guthichaur, Ward 4

An elderly man has been injured after being beaten by ward chairman in Guthichaur rural municipality-5 of Jumla. 69-year-old Hari Bahadur Khatri sustained injury on his head when ward chairman Chandra Bahadur Nepali hit him with the name plate at Nepali's office. Khatri was taken to Karnali Institute of Health Sciences for treatment. Khatri said that, the ward chairman attacked him after he accused the later of engaging in corruption. Ward chairman Nepali however, denied the charge and accused the elderly man of insulting him and calling him Dalit. The elderly man has lodged a complaint against the ward chairman at District Police Office Jumla, according to inspector Prakash Kumar KC. Meanwhile, the ward chairman has also lodged a complaint of caste discrimination against the elderly man at Gajyangkot Police Post. गुठीचौर गाउँपालिका ५ का वडाअध्यक्षको कुटपिटबाट एक वृद्ध घाइते भएका छन्। वडाअध्यक्ष चन्द्रबहादुर नेपालीले मंगलबार आफ्नो कार्यकक्षको टेबुलमाथि राखिएको नेमप्लेटले हान्दा सोही वडाका ६९ वर्षीय वृद्ध हरिबहादुर खत्री घाइते भएका हुन्। घाइते खत्रीको टाउकोमा चोट लागेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको छ। वडा कार्यालय र त्यहाँका जनप्रतिनिधि तथा कर्मचारीको मिलोमतोमा विकास निर्माणदेखि सामाजिक सुरक्षा भक्तामा हिनामिना भएको आरोप लगाएपछि आफूमाथी वडा अध्यक्षले आक्रमण गरेको उनले बताए। सकारात्मक सुझाव दिँदा पनि आफूमाथि आक्रमण भएको गुनासो वृद्धको छ। वडाअध्यक्षले भने वृद्धले बारम्बार अपशब्द बोल्दै आफूमाथि आक्रमण गरेपछि रिसले प्रतिकार गरेको स्वीकार गरेका छन् ‘कार्यालयमा मिटिङ चलिरहेको थियो। घाइते बृद्धले सबै कर्मचारीका लागि खाजा नास्ता ल्याएर आए। मैले पैसा लिन बिल लिएर आउन अनुरोध गरे। त्यसपछि उनी एकोहोरो हामीलाई भष्टाचारको आरोप लगाउन थाले’, वडाअध्यक्ष नेपालीले भने, ‘बिना तथ्य जे पायो त्यही आरोप नलगाउनुहोस् भन्दा उल्टै जातियता जोड्दै मलाई दलित भनेर गाली गर्न थाले। त्यसपछि तीन पटक ममाथि झम्टिएपछि मैले प्रतिकार गरेको हुँ।’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक प्रकाशकुमार केसीका अनुसार घाइते पक्षबाट उजुरी दर्ता भएको छ। उनका अनुसार वडाअध्यक्ष नेपालीले पनि आफूमाथि वृद्धले जातीय दुव्र्यवहा गरेको भन्दै प्रहरी चौकी गज्र्याङकोटमा उजुरी दिएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments