Incident Reports

Corpse found at Nepal Army premises in Tarkeshwor

2018-06-28

Bagmati, Kathmandu, Tokha, Ward 2

An unidentified corpse was found inside the premises of Shamsher Dal Battalion of the Nepal Army at Tarkeshwor-4 on June 28 at around 10 am. A group of army men on a patrol noticed a bad smell and found the dead body. Metropolitan Police Division was informed of the incident and reached immediately at the incident site and the body was taken to Tribhuwan University Teaching Hospital for post-mortem. Though it was found that it was a male body 5 ft 6 inches tall with dark skin tone, it was not in a condition to be fully identified. As per the police, they were doing their best with whatever little was available like clothes, purse and belt. An indian coin was also found in his purse. काठमाडौंको तारकेश्वर नगरपालिका–४ स्थित फुलबारी गेट नजिकै नेपाली सेनाको शमशेर दल गणको हाताभित्र रहेको पर्खाल छेउमा वेवारिसे शव फेला परेको छ । बुधवार विहान साँढे १० बजेतिर गस्तीमा निस्किएका सेनाका अधिकारीहरुले दुगन्ध महसुस गरेपछि हेर्दा शव फेला परेको थियो । शिवपुरी राष्ट्रिय निकुञ्ज शुरक्षार्थ खटिएका सैन्य अधिकारीले खबर गरेपछी घट्नास्थल पुगेको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उक्त शव पोष्मार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको बताइएको छ । महानगरीय अपराध महाशाखाका अनुसार शवको पहिचान हुन सकेको छैन । करिब दश दिन अघिदेखि वेवारिसे रुपमा फालिएको उक्त शवको अनुहारबाट मान्छे चिन्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ । महाशाखाले शव पहिचान हुन नसक्दा अनुसन्धानमा बाधा परेको भन्दै कपडा, वेल्ट तथा पर्समा भएको भारतिय एक रुपैयाँको सिक्का फेला परेको हुलिया सहित कसैको परिवार वा आफन्त हराएको भएमा प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ । अन्दाजी ५ फिट ६ इन्च उचाई, कालो रंगको फुल बाहुला भएको टिसर्ट, भित्रपट्टी सेटो भेस्ट लगाएका उक्त पुरुष ब्यक्ति हराएको भएमा महाशाखाको मोवाईल नम्बर ९८५१२२८०३१ वा हटलाईन ११७७ मा खबर गर्न महानगरीय अपराध महाशाखाले सूचना जारी गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments