Incident Reports

Two arrested with gun

2018-06-30

Lumbini, Kapilbastu, Kapilbastu, Ward 11

Police arrested 32-year-old Mateshwor Ahir and 19-year-old Nanda Kishor Yadav of Kapilvastu-11 with a revolver on June 30. They were arrested at Taulihawa road section at Kapilvastu-11 during a security check. Both the accused were riding a motorcycle with registration number Lu 23 Pa 883. कपिलबस्तु नगरपालिका-११ जहदी बस्ने ३२ वर्षीय मन्नु भन्ने मतेश्वर अहिर र सोही स्थान बस्ने १९ वर्षीय नन्द किशोर यादबलाई रिभल्बर १ थान सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । कपिलबस्तु नगरपालिका-११ जहदी स्थित तौलिहवा सडक खण्डमा तौलिहवाबाट जहदीतर्फ जाँदै गरेको लु २३ प८८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मतेश्वरको साथबाट उक्त हतियार फेला पारी चालक नन्द किशोर यादबलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis