A police personnel was arrested with a home made pistol from Hathiaul of Balara Municipality, Sarlahi. Police arrested 26-year-old policeman Nabin Kumar Yadav who was posted at police station Chanki Tol, Balara. Sarlahi police head Poshraj Pokharel said they have suspended Yadav and are further investigating on the incident.
भारतीय सिमा नजिक पर्ने बालरा नगरपालिकाको हथिऔलबाट एक प्रहरी जवान कटुवा पिस्तोल सहित पक्राउ परेका छन् । प्रहरी चौकी छन्की टोलमा कार्यरत प्रहरी जवान २६ बर्षीय नबिन कुमार यादव रहेका छन् ।
पक्राउ परेका यादवलाई प्रहरी नियमावली अनुसार निलम्बन गरि अनुसन्धानका लागि जिप्रका मलंगवा लागिएको सर्लाहीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।